भन्सार चोरी पैठारी गरी ल्याएको झन्डै ६४ हजार बराबरको चाँदीको बालासहित तामाङ बुधबार पक्राउ परेका हुन्।

पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।

" /> भन्सार छली गरेको चाँदीसहित एक युवक पक्राउ - Sarbocha Media

भन्सार छली गरेको चाँदीसहित एक युवक पक्राउ

`

     २०७८ श्रावण २८ गते ११:२८

काठमाडौँ, २८ साउन । भन्सार छली गरेर ल्याएको चाँदीका बालासहित एक युवकलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

मुगुको मुगूम कार्मारोङ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय कर्माठिले तामाङलाई १५ थान चाँदीको बालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

भन्सार चोरी पैठारी गरी ल्याएको झन्डै ६४ हजार बराबरको चाँदीको बालासहित तामाङ बुधबार पक्राउ परेका हुन्।

पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?