यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७८ साल असार २६ गते मंगलबार नेप्से तीन हजार एक सय ६१ दशमलब ४४ विन्दुमा पुगेको छ थियो ।

त्यस्तै, यो समाचार तयारा पार्दासम्म नेप्से १९ अंकले बढेको छ भने २ अर्ब ३९ करोडको कारोबार भएको छ । कारोबार भएका कम्पनी मध्ये युनियन लाइफको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

" /> शेयर बजार हालसम्मकै उच्च विन्दुमा - Sarbocha Media

शेयर बजार हालसम्मकै उच्च विन्दुमा

`

     २०७८ श्रावण २७ गते ७:१०

काठमाडौँ, २७ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबारको चौथो दिन आज बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से तीन हजार एक सय ९८ दशमलब ७ विन्दुमा पुगेको छ ।

यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७८ साल असार २६ गते मंगलबार नेप्से तीन हजार एक सय ६१ दशमलब ४४ विन्दुमा पुगेको छ थियो ।

त्यस्तै, यो समाचार तयारा पार्दासम्म नेप्से १९ अंकले बढेको छ भने २ अर्ब ३९ करोडको कारोबार भएको छ । कारोबार भएका कम्पनी मध्ये युनियन लाइफको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?