advertisement

आगलागीबाट मानवीय क्षति तथा चौपाय क्षति नभएको जिल्ला हरी कार्यालय चितवनले जनाएको छ ।

" /> बिजुलीको तार सर्ट हुँदा नारायणपुरको एक फर्निचरमा आगलागी - Sarbocha Media

बिजुलीको तार सर्ट हुँदा नारायणपुरको एक फर्निचरमा आगलागी

`

     २०७६ माघ २५ गते ५:१२

काठमाडौं, २५ माघ। भरतपुर महानगरपालिका–५, नारायणपुरको एक फर्निचर उद्योगमा आगलागी भएको छ। बिजुलीको तार सर्ट हुँदा रोयल वुड पार्केट इन्डष्ट्रीजमा आगलागी भएको हो ।

शनिबार बिहान बिहान ४ बजे भन्दा पछि लागेको उक्त आगलागी अझै नियन्त्रणमा नआएको बताइएको छ । सात वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको बताइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासी आगलागी निभाउन लागीपरेका छन् ।

advertisement

आगलागीबाट मानवीय क्षति तथा चौपाय क्षति नभएको जिल्ला हरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?