जसमा काठमाडौँमा ७४०, भक्तपुरमा ५६ र ललितपुरमा १५५ जना संक्रमित रहेका छन् । योसँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या १० हजार ३८३ तथा देशभर ३५ हजार ४८५ पुगेको छ ।

आज देशभर ३१ हजार ९६३ जना होम आइसोलेसनमा, ३ हजार ५२२ जना संस्थागत आइसोलेसनमा, ८०२ जना आईसीयू तथा १८१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

" /> उपत्यकामा थप ९५१ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

उपत्यकामा थप ९५१ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७८ श्रावण २४ गते ११:१३

काठमाडौँ, २४ साउन। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौँमा ७४०, भक्तपुरमा ५६ र ललितपुरमा १५५ जना संक्रमित रहेका छन् । योसँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या १० हजार ३८३ तथा देशभर ३५ हजार ४८५ पुगेको छ ।

आज देशभर ३१ हजार ९६३ जना होम आइसोलेसनमा, ३ हजार ५२२ जना संस्थागत आइसोलेसनमा, ८०२ जना आईसीयू तथा १८१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?