जापानले नेपाललाई कोभ्याक्स कार्यक्रमार्फत् दिएको १६ लाख डोजमध्ये आज ३ लाख डोज खोप नेपाल आइपुगेको हो ।

पहिलो लटमा शनिबार जापानबाट पाँच लाख डोज खोप नेपाल ल्याइएको थियो । बाँकी खोप अर्को साता ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

" /> जापानबाट ३ लाख डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्यो - Sarbocha Media

जापानबाट ३ लाख डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

`

     २०७८ श्रावण २४ गते १०:३४

काठमाडौँ, २४ साउन । कोभिड–१९ विरुद्धको थप तीन लाख डोज अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।

जापानले नेपाललाई कोभ्याक्स कार्यक्रमार्फत् दिएको १६ लाख डोजमध्ये आज ३ लाख डोज खोप नेपाल आइपुगेको हो ।

पहिलो लटमा शनिबार जापानबाट पाँच लाख डोज खोप नेपाल ल्याइएको थियो । बाँकी खोप अर्को साता ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?