गत असार २९ देखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पुगेका सबै व्यक्तिहरूलाई साउन २२ गतेदेखि दोस्रो डोज खोप लगाइने भएको हो ।

स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।

" /> साउन २२ गतेदेखि देशभर भेरोसेलको दोस्रो डोज खोप लगाइदै - Sarbocha Media

साउन २२ गतेदेखि देशभर भेरोसेलको दोस्रो डोज खोप लगाइदै

`

     २०७८ श्रावण २० गते ५:२४

काठमाडौं, २० साउन । देशभर कोभिड–१९ विरुद्धको भेरोसेल खोपको  दोस्रो डोज साउन २२ गतेदेखि लगाइने भएको छ ।

गत असार २९ देखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पुगेका सबै व्यक्तिहरूलाई साउन २२ गतेदेखि दोस्रो डोज खोप लगाइने भएको हो ।

स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?