काठमाडौँ, १२ साउन । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेललाई नियुक्त गर्ने भएको छ ।
आजा बसेको मन्त्रिपरिषद् बैठकले पौडेल उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।