बालकुमारीस्थित पार्टी कार्यालयमा आज दिउँसो २ बस्ने बैठकमा निर्वाचन आयोगले आधिकारिकता दिएपछिको अवस्थाबारे छलफल हुने बताइएको छ।

जसपाको आधिकारिकताको विवादमा सोमबार निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएको थियो।

५१ सदस्यीय कार्यकारिणी समितिमा यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका थिए । अध्यक्ष महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका १६ जनालाई के गर्ने भन्ने विषयमा समेछलफल हुने एक कार्यकारिणी सदस्यले जानकारी दिए । ।

त्यस्तै आजको बैठकमा संसदीय दलको विधानबारे समेत छलफल हुने बताइएको छ।

" /> जसपाले बोलायो कार्यकारिणी समिति बैठक - Sarbocha Media

जसपाले बोलायो कार्यकारिणी समिति बैठक

`

     २०७८ श्रावण १२ गते ६:१०

काठमाडौँ, १२ साउन । उपेन्द्र यादवले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका छन्।

बालकुमारीस्थित पार्टी कार्यालयमा आज दिउँसो २ बस्ने बैठकमा निर्वाचन आयोगले आधिकारिकता दिएपछिको अवस्थाबारे छलफल हुने बताइएको छ।

जसपाको आधिकारिकताको विवादमा सोमबार निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएको थियो।

५१ सदस्यीय कार्यकारिणी समितिमा यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका थिए । अध्यक्ष महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका १६ जनालाई के गर्ने भन्ने विषयमा समेछलफल हुने एक कार्यकारिणी सदस्यले जानकारी दिए । ।

त्यस्तै आजको बैठकमा संसदीय दलको विधानबारे समेत छलफल हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?