नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ । आज चाँदी प्रतितोला १२७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

" /> सुनको मुल्यमा गिरावट, चाँदीको स्थिर - Sarbocha Media

सुनको मुल्यमा गिरावट, चाँदीको स्थिर

`

     २०७८ श्रावण १२ गते ५:४२

काठमाडौं, १२ साउन । मंगलबार सुनको मुल्यमा गिरावट आउंदा चाँदीको मुल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ । आज चाँदी प्रतितोला १२७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?