देउवाले निजी निवास बूढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन्। मंगलबार बिहान ९ बजे बूढानिलकण्ठमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

देउवाका अनुसार १४ औं महाधिवेशन तयारीबारे बैठक केन्द्रित रहनेछ। कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न सकेको छैन । साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित छ।

" /> देउवाले बोलाए पदाधिकारी बैठक - Sarbocha Media

देउवाले बोलाए पदाधिकारी बैठक

`

     २०७८ श्रावण ११ गते १०:५४

काठमाडौैँ,  ११ साउन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

देउवाले निजी निवास बूढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन्। मंगलबार बिहान ९ बजे बूढानिलकण्ठमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

देउवाका अनुसार १४ औं महाधिवेशन तयारीबारे बैठक केन्द्रित रहनेछ। कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न सकेको छैन । साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?