आइतबार काठमाडौं जिल्लाका सिडिओ कालीप्रसाद पराजुलीमार्फत चाबी सरकारलाई बुझाइएको सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले जानकारी दिनुभयो ।

‘हामीले विभिन्न सात बुँदे माग अघि सारेका थियौँ। मागको सम्बोधन नभएपछि चाबी बुझाएका हौँ,’ उनले  भने ।

माग पुरा नभएकाले बिहिबार चक्रपथमा सवारीको र्याली निकालेर विरोध पनि गरेको थिए।

व्यवसायीहरुको माग यस्ता छन्ः

व्यवसायीहरुले एउटै प्रदेश भित्र चल्ने गाडीहरुको भाडा समायोजन हुनुपर्ने

यातायात क्षेत्रमा रहेकालाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने

यातायातको भाडा समायोजन गर्नुपर्ने लगायत यातायातको विमा छुट समायोजन गर्नुपर्ने

सडक कानुन लागू गर्नुपर्ने, यातायातको कागजपत्र नविकरण र जरिवाना छुट गर्नुपर्ने तथा ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने

" /> सरकारले माग पुरा नगरेको भन्दै, यातायात व्यवसायीले सरकारलाई बुझाए चाबी - Sarbocha Media

सरकारले माग पुरा नगरेको भन्दै, यातायात व्यवसायीले सरकारलाई बुझाए चाबी

`

     २०७८ श्रावण १० गते ८:०२

काठमाडौँ, १० साउन । यातायात व्यवसायीहरुले आफ्नो सवारीको चाबी सरकारलाई बुझाएका छन्।

आइतबार काठमाडौं जिल्लाका सिडिओ कालीप्रसाद पराजुलीमार्फत चाबी सरकारलाई बुझाइएको सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले जानकारी दिनुभयो ।

‘हामीले विभिन्न सात बुँदे माग अघि सारेका थियौँ। मागको सम्बोधन नभएपछि चाबी बुझाएका हौँ,’ उनले  भने ।

माग पुरा नभएकाले बिहिबार चक्रपथमा सवारीको र्याली निकालेर विरोध पनि गरेको थिए।

व्यवसायीहरुको माग यस्ता छन्ः

व्यवसायीहरुले एउटै प्रदेश भित्र चल्ने गाडीहरुको भाडा समायोजन हुनुपर्ने

यातायात क्षेत्रमा रहेकालाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने

यातायातको भाडा समायोजन गर्नुपर्ने लगायत यातायातको विमा छुट समायोजन गर्नुपर्ने

सडक कानुन लागू गर्नुपर्ने, यातायातको कागजपत्र नविकरण र जरिवाना छुट गर्नुपर्ने तथा ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?