प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताए । उनले अघि भने, ‘हामी क्रण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता पूरा गछौँ ।’

प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५ र७ महिना मात्र रहने भन्दै उनले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताएको छ ।

" /> ऋण लिएर भए पनि सम्पूर्ण नागरीकलाई खोप दिन्छौँ : प्रधानमन्त्री देउवा - Sarbocha Media

ऋण लिएर भए पनि सम्पूर्ण नागरीकलाई खोप दिन्छौँ : प्रधानमन्त्री देउवा

`

     २०७८ श्रावण ०८ गते ९:५९

काठमाडौँ, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताए । उनले अघि भने, ‘हामी क्रण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता पूरा गछौँ ।’

प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५ र७ महिना मात्र रहने भन्दै उनले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?