बुधबार राति ११ बजे नेपालबाट उडेको जहाज बिहीबार दिउँसो २स् ०७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यसअघि २५ असारमा चीनबाट पहिलो खेप खोप नेपाल आएको थियो ।

यो चीनसँग नेपालले किनेको खोप हो । चीनबाट थप खोप लिन आजै जहाज बेइजिङ उड्दैछ । यो जहाज राती ११ बजे बेइजिङ जाने छ ।

" /> चीनले दिएको ८ लाख डोज कोरोना खोप आइपुग्यो - Sarbocha Media

चीनले दिएको ८ लाख डोज कोरोना खोप आइपुग्यो

`

     २०७८ श्रावण ०७ गते १२:१७

काठमाडौँ, ७ साउन । चीनबाट ८ लाख डोज नेपाल आएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको राजधानी बेइजिङबाट सो खोप काठमाडौँ ल्याएको हो ।

बुधबार राति ११ बजे नेपालबाट उडेको जहाज बिहीबार दिउँसो २स् ०७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यसअघि २५ असारमा चीनबाट पहिलो खेप खोप नेपाल आएको थियो ।

यो चीनसँग नेपालले किनेको खोप हो । चीनबाट थप खोप लिन आजै जहाज बेइजिङ उड्दैछ । यो जहाज राती ११ बजे बेइजिङ जाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?