योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ जना पुगेको छ । २४ घण्टाभित्रमा १ हजार १सय ८८ जना कोरोनामुक्त भएका छन्।

काठमाडौँ उपत्यकाभित्र सात सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौँमा ५सय ३६,भक्तपुरमा ८५ र ललितपुरमा १ सय ३० जना भेटिएको मन्त्रालयले जनाएको छ।

" /> देशभर थप २,७१४ जना कोरोना सङ्क्रमित, २४ को मृत्यु - Sarbocha Media

देशभर थप २,७१४ जना कोरोना सङ्क्रमित, २४ को मृत्यु

`

     २०७८ श्रावण ०७ गते ११:१५

काठमाडौँ, ७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १२ हजार ८ सय २९ जनामा कोरोना परीक्षण गर्दा २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। उक्त समयभित्रमा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ जना पुगेको छ । २४ घण्टाभित्रमा १ हजार १सय ८८ जना कोरोनामुक्त भएका छन्।

काठमाडौँ उपत्यकाभित्र सात सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौँमा ५सय ३६,भक्तपुरमा ८५ र ललितपुरमा १ सय ३० जना भेटिएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?