नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्सेमा लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्युटी फण्डको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बरुण हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै, आज १२ प्रतिशत आइसीएफसी फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएके छ । यसको शेयरमूल्य ६.१७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा अरुण काबेली पावर कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड भन्दा बढीको कारोबार भएको छ ।

" /> नेप्सेमा ९.१ अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो - Sarbocha Media

नेप्सेमा ९.१ अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

`

     २०७८ श्रावण ०५ गते ९:३७

काठमाडौँ, ५ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मंगलबार नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ९.१ अंकले घटेर दुई हजार नौँ सय ८५ दशमलब ५७ विन्दुमा थामिएको छ ।

त्यस्तै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ७ अर्ब ८९ करोड ७५ लाख बराबरको कारोबार भएको छ । सोमबार ११ अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्सेमा लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्युटी फण्डको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बरुण हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै, आज १२ प्रतिशत आइसीएफसी फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएके छ । यसको शेयरमूल्य ६.१७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा अरुण काबेली पावर कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड भन्दा बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?