पक्राउ पर्नेमा काठमाडौँ महानरगपालिका–६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर भएका ३५ वर्षीया तारा थापा लगायत पाँचजना रहेका छन् ।

प्रहरी उनीहरुको साथबाट नगद ३९ हजार ९ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको छ ।

" /> तास खेलिरहेको अवस्थामा ३९ हजार ९ सय नगदसहित ५ जना पक्राउ - Sarbocha Media

तास खेलिरहेको अवस्थामा ३९ हजार ९ सय नगदसहित ५ जना पक्राउ

`

     २०७८ श्रावण ०४ गते ८:२०

काठमाडौँ, ४ साउन। महानगरीय प्रहरी वृत्त बौद्धले पाँचजना जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानरगपालिका–६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर भएका ३५ वर्षीया तारा थापा लगायत पाँचजना रहेका छन् ।

प्रहरी उनीहरुको साथबाट नगद ३९ हजार ९ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?