नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ ।

गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले ओरालो लागेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई रु सात अर्ब ३९ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

" /> ११ महिनामै ८ खर्ब ७० अर्ब रेमिटेन्स भित्रियो - Sarbocha Media

११ महिनामै ८ खर्ब ७० अर्ब रेमिटेन्स भित्रियो

`

     २०७८ आषाढ ३१ गते ७:२६

काठमाडौँ, ३१ असार। चालु आर्थिक वर्षको ११ महिनामा कूल रु ८ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ ।

गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले ओरालो लागेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई रु सात अर्ब ३९ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?