तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।

" /> सुनको मूल्य बढ्यो, प्रतितोलामा कति ? - Sarbocha Media

सुनको मूल्य बढ्यो, प्रतितोलामा कति ?

`

     २०७८ आषाढ २२ गते ६:०७

काठमाडौँ, २२ असार । नेपाली बजारमा आज सुनको मुल्य ३ सयले बढेको छ ।

नेपाल सुुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको जनाएको छ ।

तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?