गत मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घट्दै ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै यता तेजाबी सुनको मूल्य आज प्रतितोला ५५० रुपैयाँले नै घट्दै ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको भाउ भने गत मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै १ हजार २ सय ९० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

" /> सुनको भाउ प्रतितोलामा ६०० रुपैयाँले घट्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ६०० रुपैयाँले घट्यो

`

     २०७८ आषाढ १६ गते ५:५०

काठमाडौँ, १६ असार । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ प्रतितोलामा ६ सयले घटेर प्रतितोलामा ९० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घट्दै ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै यता तेजाबी सुनको मूल्य आज प्रतितोला ५५० रुपैयाँले नै घट्दै ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको भाउ भने गत मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै १ हजार २ सय ९० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?