जसामा काठमाडौँमा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० जना रहेका छन् ।

उपत्यकामा हाल आठ हजार ३३० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

" /> उपत्यकामा ४५८ सङ्क्रमित थपिए - Sarbocha Media

उपत्यकामा ४५८ सङ्क्रमित थपिए

`

     २०७८ आषाढ १५ गते ११:३१

काठमाडौँ, १५ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसामा काठमाडौँमा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० जना रहेका छन् ।

उपत्यकामा हाल आठ हजार ३३० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?