२४ घण्टामा कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ जना पुगेको छ।

त्यस्तै, तीन हजार ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयको तथ्यांकमा उल्लेख। तथ्यांकअनुसार हाल सम्म पाँच लाख ८८ हजार एक सय ८७ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।

" /> २४ घण्टामा २४४४ जना कोरोना सङ्क्रमित थपिए, ३८५३ जना सङ्क्रमणमुक्त - Sarbocha Media

२४ घण्टामा २४४४ जना कोरोना सङ्क्रमित थपिए, ३८५३ जना सङ्क्रमणमुक्त

`

     २०७८ आषाढ १४ गते ११:००

काठमाडौँ, १४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मुलुकभर १ हजार ६ सय ४० जनाको कोरोना परीक्षण गरिएको छ।

२४ घण्टामा कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ जना पुगेको छ।

त्यस्तै, तीन हजार ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयको तथ्यांकमा उल्लेख। तथ्यांकअनुसार हाल सम्म पाँच लाख ८८ हजार एक सय ८७ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?