योसँगै नेपलामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

विभिन्न समयमा नेपाली सेनाद्वारा व्यवस्थापन गरिएका मृतकसहितको संख्या ३४ भएको मन्त्रालयले जनाएको छ ।

" /> कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार नाघ्यो - Sarbocha Media

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार नाघ्यो

`

     २०७८ आषाढ १३ गते ११:२४

काठमाडौँ, १३ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुलुकभर थप ३४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपलामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

विभिन्न समयमा नेपाली सेनाद्वारा व्यवस्थापन गरिएका मृतकसहितको संख्या ३४ भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?