काठमाडौँ, १० अनुसार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ३५ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा २३, भक्तपुरमा ३३ र ललितपुरमा ६८ जना संक्रमित थपिएका हुन् ।
आज मुलुकभर २ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २५१८ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।




