सेवाका लागि कोटा संख्या पनि तोकिएको छ। सवारी चालक अनुमति पत्र नवीकरणमा दैनिक एक सयले गर्न पाउनेछन्। ट्रायल पास राजश्व संकलनमा एक सय कोटा संख्या तोकिएको छ।

त्यस्तै सवारी चालक अनुमतिपत्र वितरणमा दुई सय जनाको क‍ोटा तोकिएको छ।

" /> सवारी लाइसेन्स बिहीबारबाट खुल्ने - Sarbocha Media

सवारी लाइसेन्स बिहीबारबाट खुल्ने

`

     २०७८ आषाढ ०८ गते ८:३८

काठमाडौँ, ८ असार । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती प्रदेशले १० गते बिहीबारबाट सुचारु गर्ने भएको छ। कार्यालयले मंगलबार सूचना जारी गरी पुन सेवा सुचारु गर्ने जनाएको छ।

सेवाका लागि कोटा संख्या पनि तोकिएको छ। सवारी चालक अनुमति पत्र नवीकरणमा दैनिक एक सयले गर्न पाउनेछन्। ट्रायल पास राजश्व संकलनमा एक सय कोटा संख्या तोकिएको छ।

त्यस्तै सवारी चालक अनुमतिपत्र वितरणमा दुई सय जनाको क‍ोटा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?