यो समाचार तयार पार्दासम्म नेप्से ६९.८३ अंकले बढेर दुई हजार ९ सय ४ दशमलब २४ विन्दुमा पुगेको छ भने साढे पाँच अर्बको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज १३ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा राधी विद्युत कम्पनी, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो, नेपाल हाइड्रो डेभलपर्श, लिवर्टी इनर्जी कम्पनी, हिमालय उर्जा विकास कम्पनी, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, आखु खोला जलविद्युत कम्पनी, बेष्ट फाइनान्स, छ्याङ्दी हाइड्रोपावर कम्पनी, प्रोगेसिभ फाइनान्स, नेशनल हाइड्रोपावर र जानकी फाइनान्स कम्पनी रहेका छन् ।

" /> शेयर बजारमा हरियाली, १३ कम्पनीको शेयर मूल्य उच्च वृद्धि - Sarbocha Media

शेयर बजारमा हरियाली, १३ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

`

     २०७८ आषाढ ०८ गते ८:१०

काठमाडौँ, ८ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) उच्च अंकको वृद्धि आएको छ । केहि दिनदेखि निरन्तर गिरावट आएको शेयर बजारमा आज भने उच्च अंकको बृद्धि आएसंगै हरियाली छाएको हो ।

यो समाचार तयार पार्दासम्म नेप्से ६९.८३ अंकले बढेर दुई हजार ९ सय ४ दशमलब २४ विन्दुमा पुगेको छ भने साढे पाँच अर्बको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज १३ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा राधी विद्युत कम्पनी, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो, नेपाल हाइड्रो डेभलपर्श, लिवर्टी इनर्जी कम्पनी, हिमालय उर्जा विकास कम्पनी, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, आखु खोला जलविद्युत कम्पनी, बेष्ट फाइनान्स, छ्याङ्दी हाइड्रोपावर कम्पनी, प्रोगेसिभ फाइनान्स, नेशनल हाइड्रोपावर र जानकी फाइनान्स कम्पनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?