यस्तै, सुनको मूल्य निरन्तर घटिरहेका बेला यता चाँदीको मूल्य समेत घटिरहेको छ ।

महासंघका अनुसार गत बुधबार प्रतितोला अधिकतम १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएकोे छ ।

" /> सुनको भाउ घट्ने क्रम जारी, आज तोलामा कति ? - Sarbocha Media

सुनको भाउ घट्ने क्रम जारी, आज तोलामा कति ?

`

     २०७८ आषाढ ०६ गते ५:५४

काठमाडौँ, ६ असार । गत हप्ताबाट निरन्तर घट्दै आएको सुनकाmे भाउ आजपनि रोकिएको छैन । आज (आइतबार) सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार गत बुधबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजारमा झरेको छ ।

यस्तै, सुनको मूल्य निरन्तर घटिरहेका बेला यता चाँदीको मूल्य समेत घटिरहेको छ ।

महासंघका अनुसार गत बुधबार प्रतितोला अधिकतम १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?