advertisement

अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा उक्त र्बैंकले थप ऋण सहायता उपलब्ध गराउनेसम्बन्धी वित्तीय सम्झौतामा बिहीबार सम्बद्ध अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

" /> विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने - Sarbocha Media

विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने

`

     २०७६ माघ २३ गते १२:४१

काठमाडौं, २३ माघ । विश्व बैंकले भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।

advertisement

अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा उक्त र्बैंकले थप ऋण सहायता उपलब्ध गराउनेसम्बन्धी वित्तीय सम्झौतामा बिहीबार सम्बद्ध अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?