साथै आज तेजाबी सुन समेत ७ सय रुपैयाँले नै घट्दै ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको भाउ भने गत आइतबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले घट्दै आज १ हजार ३ सय ६५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

" /> सोमबार पनि घट्यो सुनको भाउ - Sarbocha Media

सोमबार पनि घट्यो सुनको भाउ

`

     २०७८ ज्येष्ठ ३१ गते ६:३३

काठमाडौँ, ३१ जेठ । आइतबार नेपाली बजारमा प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको भाउ सोमबार थप ७ सय रुपैयाँले घटेको छ ।

सोमबार सुन प्रतितोला ७ सय रुपैयाँले घट्दै ९३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजाबी सुन समेत ७ सय रुपैयाँले नै घट्दै ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको भाउ भने गत आइतबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले घट्दै आज १ हजार ३ सय ६५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?