कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

" /> काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बायो - Sarbocha Media

काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बायो

`

     २०७८ ज्येष्ठ ३० गते १०:५१

काठमाडौँ, ३० जेठ । उपत्यकामा थप एक साता निषेधाज्ञा निषेधाज्ञा लम्ब्याएको छ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?