देशभर पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।

उक्त अवधि भरमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

" /> थप ३७५० जनामा सङ्क्रमण पुष्टि, ६७ जनाको मृत्यु - Sarbocha Media

थप ३७५० जनामा सङ्क्रमण पुष्टि, ६७ जनाको मृत्यु

`

     २०७८ ज्येष्ठ २८ गते ११:१७

काठमाडौँ, २८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

देशभर पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।

उक्त अवधि भरमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?