उनलाई दुई साता अघि कोरोना देखिएपछि रिजनल हस्पिटल लगिएको थियो।रिजनल हस्पिटल उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उनको उपचारको क्रममा बुधबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

पत्रकार बास्तोला नेपाल पत्रकार महासंघका साधारण सदस्य हुन्। उनी आनन्द मार्ग प्रचारक संघका सल्लाहकारसमेत हुन्। कास्कीको पुरन्चौरमा जन्मिएका बाँस्तोलाका श्रीमती, ३ छोरा र एक छोरी छन्।

" /> कोरोनाका कारण पत्रकार बाँस्तोलाको निधन - Sarbocha Media

कोरोनाका कारण पत्रकार बाँस्तोलाको निधन

`

     २०७८ ज्येष्ठ २७ गते ६:४४

पोखरा, २७ जेठद । पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ । बाँस्तोलाको कोरोना संक्रमणका कारण पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो ।

उनलाई दुई साता अघि कोरोना देखिएपछि रिजनल हस्पिटल लगिएको थियो।रिजनल हस्पिटल उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उनको उपचारको क्रममा बुधबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

पत्रकार बास्तोला नेपाल पत्रकार महासंघका साधारण सदस्य हुन्। उनी आनन्द मार्ग प्रचारक संघका सल्लाहकारसमेत हुन्। कास्कीको पुरन्चौरमा जन्मिएका बाँस्तोलाका श्रीमती, ३ छोरा र एक छोरी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?