जसमा काठमाडौँमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ जना नयाँ संक्रमित थपिएका हुन् ।

देशभर हाल एक हजार ३१२ जना आईसीयू र ३७५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

" /> उपत्यकामा ९१५ सङ्क्रमित थपिए - Sarbocha Media

उपत्यकामा ९१५ सङ्क्रमित थपिए

`

     २०७८ ज्येष्ठ २६ गते ११:२५

काठमाडौँ, २६ जेठ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९१५ जना कोरोना संक्रमित थपिएको स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौँमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ जना नयाँ संक्रमित थपिएका हुन् ।

देशभर हाल एक हजार ३१२ जना आईसीयू र ३७५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?