प्युठानको स्वर्गद्वारी नगरपालिका–९ का ६० वर्षीय पुरुषको आइतबार कोहलपुर मेडिकलमा, दाङको बगलाचुली गाउँपालिका–३का ५२ वर्षीय पुरुषको आइतबार करिब ८ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ का ६३ वर्षीय पुरुषको आइतबार साढे ८ बजे भेरी अस्पतालमा र सल्यानको शारदा नगरपालिका–१३ का ५५ वर्षीय पुरुषको सोमबार बिहान मेडिकल कलेजमा ७ बजे मृत्यु भएको हो ।

" /> कोरोना सङ्क्रमणका कारण बाँकेमा थप ४ जनाको मृत्यु - Sarbocha Media

कोरोना सङ्क्रमणका कारण बाँकेमा थप ४ जनाको मृत्यु

`

     २०७८ ज्येष्ठ २४ गते ६:१६

बाँके, २४ जेठ । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ ।

प्युठानको स्वर्गद्वारी नगरपालिका–९ का ६० वर्षीय पुरुषको आइतबार कोहलपुर मेडिकलमा, दाङको बगलाचुली गाउँपालिका–३का ५२ वर्षीय पुरुषको आइतबार करिब ८ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ का ६३ वर्षीय पुरुषको आइतबार साढे ८ बजे भेरी अस्पतालमा र सल्यानको शारदा नगरपालिका–१३ का ५५ वर्षीय पुरुषको सोमबार बिहान मेडिकल कलेजमा ७ बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?