चौथो पटकको निषेधाज्ञाको म्याद जेठ २४ गते सोमवार राती १२ बजेसम्म रहेकोले, सोही समयदेखि ३१ गते सोमबार राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

निषेधाज्ञा पूर्ण पालनाका लागि अनुरोध गर्दै जिल्ला प्रशासनले तोकिएको निषेधाज्ञा आदेश उल्लघंन गरेमा कोभिड –१९ संकट ब्यवस्थापन सम्वन्धमा ब्यवस्थापन गर्न बनेको अध्यादेश, २०७८, तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कार्वाही गरिने चेतावनी समेत दिइएको छ ।

" /> गुल्मीमा थप जेठ ३१ गतेसम्म लम्बायो निषेधाज्ञा - Sarbocha Media

गुल्मीमा थप जेठ ३१ गतेसम्म लम्बायो निषेधाज्ञा

`

     २०७८ ज्येष्ठ २३ गते १२:४२

गुल्मी, २३ जेठ । गुल्मी जिल्ला प्रशासनले पाँचौ पटक जेठ ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

चौथो पटकको निषेधाज्ञाको म्याद जेठ २४ गते सोमवार राती १२ बजेसम्म रहेकोले, सोही समयदेखि ३१ गते सोमबार राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

निषेधाज्ञा पूर्ण पालनाका लागि अनुरोध गर्दै जिल्ला प्रशासनले तोकिएको निषेधाज्ञा आदेश उल्लघंन गरेमा कोभिड –१९ संकट ब्यवस्थापन सम्वन्धमा ब्यवस्थापन गर्न बनेको अध्यादेश, २०७८, तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कार्वाही गरिने चेतावनी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?