मृत्यु हुनेहरुमा बढैयाताल गाउँपालिका–४ बर्दियाका ३४ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङका ६५ वर्षीया महिला, बढैयाताल गाउँपालिका–३ बर्दियाका ५५ वर्षीय पुरुष, आठबिस नगरपालिका–४ दैलेखका ३० वर्षीया महिला र कालिमाटी गाउँपालिका–१ बाँकेका ३७ वर्षीया महिला छन्।

साथै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३ सय जना र जिल्लाकै २९६ जनाको मृत्यु भएको छ।

" /> बाँकेमा कोरोना सङ्क्रमणका कारण थप ५ जनाको मृत्यु - Sarbocha Media

बाँकेमा कोरोना सङ्क्रमणका कारण थप ५ जनाको मृत्यु

`

     २०७८ ज्येष्ठ २० गते ७:३१

बाँके, २० जेठ । २४ घण्टामा बाँकेका अस्पतालमा कोरोना संक्रकमणका कारण थप ५ जनाको मृत्यु भएका छन् ।

संक्रमित बिरामीहरुको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा ३ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना गरी थप ५ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज वलीले जानकारी दिए।

मृत्यु हुनेहरुमा बढैयाताल गाउँपालिका–४ बर्दियाका ३४ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङका ६५ वर्षीया महिला, बढैयाताल गाउँपालिका–३ बर्दियाका ५५ वर्षीय पुरुष, आठबिस नगरपालिका–४ दैलेखका ३० वर्षीया महिला र कालिमाटी गाउँपालिका–१ बाँकेका ३७ वर्षीया महिला छन्।

साथै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३ सय जना र जिल्लाकै २९६ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?