यो माग २२ ओटा अर्डरबाट प्राप्त भएको नेप्सेले जानकारी दिएको छ । यो दिन दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक शेयर खरिद माग रहेको छ ।

यस बैंकको ५४ ओटा अर्डरबाट २ लाख ९६ हजार ९०७ कित्ता शेयर खरिद माग भएको हो । निफ्राको विक्रीका लागि भने १ लाख १५ हजार ९१७ कित्ताको अर्डर रहेको छ भने युनियन हाइड्रोको २९ कित्ता शेयर विक्रीको आदेश रहेको छ ।

खरिद चाप उच्च भएका कारण युनियन हाइड्रोको शेयरमूल्यमा पनि ९ दशमलव ९३ प्रतिशत बृद्धि भएको छ । त्यस्तै निफ्राको शेयरमूल्य पनि यो अवधिसम्म २ दशमलव ८६ प्रतिशत बढेको छ ।

" /> युनियन हाइड्रोपावरको शेयर खरिदचाप सर्वाधिक - Sarbocha Media

युनियन हाइड्रोपावरको शेयर खरिदचाप सर्वाधिक

`

     २०७८ ज्येष्ठ २० गते ६:४५

काठमाडौँ, २० जेठ । बिहीवार सर्वाधिक शेयर खरिद चाप युनियन हाइड्रोपावर कम्पनीको शेयरमा रहेको छ । कारोबारको पौने एक घण्टाको अवधिसम्म कम्पनीको ३ लाख २९ हजार ५०० कित्ता शेयर खरिद माग रहेको छ ।

यो माग २२ ओटा अर्डरबाट प्राप्त भएको नेप्सेले जानकारी दिएको छ । यो दिन दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक शेयर खरिद माग रहेको छ ।

यस बैंकको ५४ ओटा अर्डरबाट २ लाख ९६ हजार ९०७ कित्ता शेयर खरिद माग भएको हो । निफ्राको विक्रीका लागि भने १ लाख १५ हजार ९१७ कित्ताको अर्डर रहेको छ भने युनियन हाइड्रोको २९ कित्ता शेयर विक्रीको आदेश रहेको छ ।

खरिद चाप उच्च भएका कारण युनियन हाइड्रोको शेयरमूल्यमा पनि ९ दशमलव ९३ प्रतिशत बृद्धि भएको छ । त्यस्तै निफ्राको शेयरमूल्य पनि यो अवधिसम्म २ दशमलव ८६ प्रतिशत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?