योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।

" /> २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि, ६८९८ निको - Sarbocha Media

२४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि, ६८९८ निको

`

     २०७८ ज्येष्ठ १८ गते ११:३८

काठमाडौँ, १८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै ६८९८ जना निको भएका छन् ।

देशभर कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।

योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?