हरिवन ३ डाबरी ढापटोल निवासी करिब ४२ वर्षीय कुशवाहाको काठमाडौँस्थित टिचिङ अस्पतालमा भेण्टीलेटरमा उपचारकै क्रममा मृत्यु भएको हो।

माओवादी सर्लाहीका जिल्ला सदस्य तथा भातृ संगठन मधेशी मुक्ति मोर्चा सर्लाहीका अध्यक्षसमेत रहेका कुशवाहा भेटनरी प्राविधिक समेत रहेका थिए ।

" /> कोरोना सङ्क्रमणका कारण सर्लाहीका माओवादी नेताको मृत्यु - Sarbocha Media

कोरोना सङ्क्रमणका कारण सर्लाहीका माओवादी नेताको मृत्यु

`

     २०७८ ज्येष्ठ १७ गते ५:२८

काठमाडौँ, १७ जेठ । नेकपा माओवादी केन्द्र सर्लाहीका नेता रामचन्द्र कुशवाहाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

हरिवन ३ डाबरी ढापटोल निवासी करिब ४२ वर्षीय कुशवाहाको काठमाडौँस्थित टिचिङ अस्पतालमा भेण्टीलेटरमा उपचारकै क्रममा मृत्यु भएको हो।

माओवादी सर्लाहीका जिल्ला सदस्य तथा भातृ संगठन मधेशी मुक्ति मोर्चा सर्लाहीका अध्यक्षसमेत रहेका कुशवाहा भेटनरी प्राविधिक समेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?