ड्युटीमा खटिएका बेला नै कोरोना संक्रमित १३ नं बाहिनी जावलाखेलका जर्नेल दिनेश केसीको निधन भएको हो । एक साता अघि कोरोना संक्रमण पुष्टि भएर सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको बिहीबार बिहान मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

क्षेत्रीले केसीको निधनबाट नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको उल्लेख गरेका छन् । हालसम्म कोरोना संक्रमणबाट नेपाली सेनाका विभिन्न दर्जाका गरी ६ जनाको ज्यान गएको छ ।

" /> कोरोना सङ्क्रमणबाट नेपाली सेनाका कार्यरत जर्नेल दिनेश केसीको निधन - Sarbocha Media

कोरोना सङ्क्रमणबाट नेपाली सेनाका कार्यरत जर्नेल दिनेश केसीको निधन

`

     २०७८ ज्येष्ठ १३ गते ६:५३

काठमाडौँ, १३ जेठ । कोरोना भाइरस संक्रमणका कारण नेपाली सेनाका कार्यरत जर्नेल दिनेश केसीको सेवामा रहेकै बेला निधन भएको छ ।

ड्युटीमा खटिएका बेला नै कोरोना संक्रमित १३ नं बाहिनी जावलाखेलका जर्नेल दिनेश केसीको निधन भएको हो । एक साता अघि कोरोना संक्रमण पुष्टि भएर सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको बिहीबार बिहान मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

क्षेत्रीले केसीको निधनबाट नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको उल्लेख गरेका छन् । हालसम्म कोरोना संक्रमणबाट नेपाली सेनाका विभिन्न दर्जाका गरी ६ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?