भेरी अस्पताल कैलालीकी ७४ वर्षीया वृद्धा, बर्दियाकी ७५ वर्षीया वृद्धा, ८० वर्षीय बृद्ध र बाँकेकी ५५ वर्षीया महिलाको मृत्यु भएको कार्यलयका कोरोना फोकल तेज वलीले जानकारी दिए।

साथै नेपालगन्ज मेडिकल कलेजमा स्थानीय ५७ वर्षीय पुरुष, कञ्चनपुरकी ४७ वर्षीया महिला, दाङकी ५६ वर्षीया महिलाको मृत्यु भएको वलीले बताए।

" /> बाँकेमा थप ७ कोरोना सङ्क्रमितको मृत्यु - Sarbocha Media

बाँकेमा थप ७ कोरोना सङ्क्रमितको मृत्यु

`

     २०७८ ज्येष्ठ १३ गते २:५५

बाँके, १३ जेठ । बाँकेमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। गतरातिदेखि आज बिहानसम्म भेरी अस्पतालमा ४ र नेपालगञ्ज मेडिकल कलेजमा ३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।

भेरी अस्पताल कैलालीकी ७४ वर्षीया वृद्धा, बर्दियाकी ७५ वर्षीया वृद्धा, ८० वर्षीय बृद्ध र बाँकेकी ५५ वर्षीया महिलाको मृत्यु भएको कार्यलयका कोरोना फोकल तेज वलीले जानकारी दिए।

साथै नेपालगन्ज मेडिकल कलेजमा स्थानीय ५७ वर्षीय पुरुष, कञ्चनपुरकी ४७ वर्षीया महिला, दाङकी ५६ वर्षीया महिलाको मृत्यु भएको वलीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?