यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ ।

हालसम्म ५ लाख २८ हजार ८४८ संक्रमित भएका छन् । उनीहरुमध्ये ४ लाख ४८८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६४०४ जना संक्रमणमुक्त भएका हुन् । हालसम्म ६७०० को मृत्यु भएको छ ।

" /> २४ घण्टामा १६९ जनाको मृत्यु, ८६३६ जनामा सङ्क्रमण पुष्टि - Sarbocha Media

२४ घण्टामा १६९ जनाको मृत्यु, ८६३६ जनामा सङ्क्रमण पुष्टि

`

     २०७८ ज्येष्ठ ११ गते १२:०१

काठमाडौँ, ११ जेठ । पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ ।

हालसम्म ५ लाख २८ हजार ८४८ संक्रमित भएका छन् । उनीहरुमध्ये ४ लाख ४८८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६४०४ जना संक्रमणमुक्त भएका हुन् । हालसम्म ६७०० को मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?