advertisement

यस्तै चाँदी आज तोलामा पाँच रुपैयाँ घटेर तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको जनाइएको छ।

" /> आज सुनको भाउ प्रतितोला आठ सयले घट्याे - Sarbocha Media

आज सुनको भाउ प्रतितोला आठ सयले घट्याे

`

     २०७६ माघ २२ गते ५:३३

काठमाडौं, २२ माघ । सुनको भाउ घटेको छ । आज सुनको भाउ प्रतितोलामा आठ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ घटेर बुधबार तोलाको ७५ हजार दुई सय रुपैयाँमा झरेको छ । मङ्गलबार सुन तोलामा पाँच सय रुपैयाँले घटेको थियो ।

advertisement

यस्तै चाँदी आज तोलामा पाँच रुपैयाँ घटेर तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?