जसमा काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार देशभर थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १७७ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

" /> उपत्यकामा थप २,४११ जनामा कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

उपत्यकामा थप २,४११ जनामा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७८ ज्येष्ठ ०७ गते १२:२६

काठमाडौँ, ७ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार देशभर थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १७७ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?