गत बुधबारको सोही मूल्यमा ४ सय रुपैयाँले बढेर बिहीबार सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

आज तेजाबी सुनको भाउ प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कामय भएको छ ।

योसँगै चाँदीको भाउ भने शुक्रबार पनि प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँ कामय भएको महासंघले जनाएको छ ।

" /> सुनको भाउ प्रतितोलामा ४ सयले घट्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ४ सयले घट्यो

`

     २०७८ ज्येष्ठ ०७ गते ५:५५

काठमाडौँ, ७ जेठ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९३ हजार ३ सय रुपैयाँमा कायम भएको छ ।

गत बुधबारको सोही मूल्यमा ४ सय रुपैयाँले बढेर बिहीबार सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

आज तेजाबी सुनको भाउ प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कामय भएको छ ।

योसँगै चाँदीको भाउ भने शुक्रबार पनि प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँ कामय भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?