गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतगणनाको नतिजा सार्वजनिक हुँदा मतले अग्रता कायम गरेका हुन् । कृष्णबहादुर तामाङले २ प्राप्त गरेका छन् । प्रदेश सांसद १ सय ५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेका थिए ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ । उपनिर्वाचनमा एमालेका तर्फबाट रामबहादुर थापा, विपक्षी गठबन्धनका तर्फबाट एमालेकै माधव नेपाल निकट डाक्टर खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ प्रतिष्पर्धामा छन् ।

" /> राष्ट्रियसभा उपनिर्वाचन : बादलले भन्दा २५ मत बढी लिई स्थानीय तहमा देवकोटालाई अग्रता - Sarbocha Media

राष्ट्रियसभा उपनिर्वाचन : बादलले भन्दा २५ मत बढी लिई स्थानीय तहमा देवकोटालाई अग्रता

`

     २०७८ ज्येष्ठ ०६ गते ११:३८

हेटौँडा, ६ जेठ। बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचनमा ताजा अवस्था खिमलाल देवकोटाले १२८ र रामबहादुर थापाले १०३ मत प्राप्त गरेका छन् ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतगणनाको नतिजा सार्वजनिक हुँदा मतले अग्रता कायम गरेका हुन् । कृष्णबहादुर तामाङले २ प्राप्त गरेका छन् । प्रदेश सांसद १ सय ५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेका थिए ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ । उपनिर्वाचनमा एमालेका तर्फबाट रामबहादुर थापा, विपक्षी गठबन्धनका तर्फबाट एमालेकै माधव नेपाल निकट डाक्टर खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ प्रतिष्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?