भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका–५ बाँकेकी २८ वर्षीया महिलाको बुधबार साँझ ५ बजे, खजुरा गाउँपालिका–३ बाँकेकै ८५ वर्षीय पुरूषको बुधबार साँझ ५:४५ बजे र राप्तीसोनारी गाउँपालिका–६ बाँकेकै ५४ वर्षीय पुरुषको बिहीबार नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्‍यु भएको छ ।

यस्तै भेरी अस्पतालमै उपचाररत बासगढी नगरपालिका–४ बर्दियाका ४२ वर्षीय पुरूषको बुधाबार साँझ ६:३० बजे, बढैयाताल गाउँपालिका–८ बर्दियाका ४५ वर्षीय पुरूषको बुधबार राति ८:३० बजे र गुलरिया नगरपालिका-४ बर्दियाकी ६१ वर्षीया महिलाको बिहीबार विहान १:१५ बजे मृत्‍यु भएको छ।

भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–३, दाङका ६५ वर्षीय पुरुषको बुधबार साँझ ७:३० बजे र घोडाघोडी नगरपालिका–४, कैलालीका ४५ वर्षीय पुरूषको बिहीबार विहान १ बजे मृत्‍यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २५६ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २१४ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

" /> बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु - Sarbocha Media

बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु

`

     २०७८ ज्येष्ठ ०६ गते ६:२५

बाँके, ६ जेठ । बाँकेको विभिन्‍न अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । बुधबार ५ बजे साँझदेखि बिहीबार बिहान साढे १ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ३/३ जना बाँके र बर्दिया, १/१ जना दाङ र कैलालीका छन् ।

भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका–५ बाँकेकी २८ वर्षीया महिलाको बुधबार साँझ ५ बजे, खजुरा गाउँपालिका–३ बाँकेकै ८५ वर्षीय पुरूषको बुधबार साँझ ५:४५ बजे र राप्तीसोनारी गाउँपालिका–६ बाँकेकै ५४ वर्षीय पुरुषको बिहीबार नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्‍यु भएको छ ।

यस्तै भेरी अस्पतालमै उपचाररत बासगढी नगरपालिका–४ बर्दियाका ४२ वर्षीय पुरूषको बुधाबार साँझ ६:३० बजे, बढैयाताल गाउँपालिका–८ बर्दियाका ४५ वर्षीय पुरूषको बुधबार राति ८:३० बजे र गुलरिया नगरपालिका-४ बर्दियाकी ६१ वर्षीया महिलाको बिहीबार विहान १:१५ बजे मृत्‍यु भएको छ।

भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–३, दाङका ६५ वर्षीय पुरुषको बुधबार साँझ ७:३० बजे र घोडाघोडी नगरपालिका–४, कैलालीका ४५ वर्षीय पुरूषको बिहीबार विहान १ बजे मृत्‍यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २५६ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २१४ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?