अस्पतालका प्रवक्ता नारायण पोखरेलका अनुसार जेठ ३ गते भर्ना भएका ओमसतिया गाउँपालिकाका ५७ वर्षीय पुरुषको मंगलबार राति १२ ४० मा मृत्यु भएको छ ।

वैशाख २५ गते भर्ना भएका परासी–६ का ४६ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको बिहान १ बजे मृत्यु भएको हो । उनीहरू तीनै जना अस्पतालको आईसीयूमा उपचाररत रहेका थिए ।

" /> भीम अस्पतालमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु - Sarbocha Media

भीम अस्पतालमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु

`

     २०७८ ज्येष्ठ ०५ गते ४:५८

बुटवल, ५ जेठ । रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा कोरोना संक्रमणका कारण थप ३ जना मृत्यु भएको छ ।

अस्पतालका प्रवक्ता नारायण पोखरेलका अनुसार जेठ ३ गते भर्ना भएका ओमसतिया गाउँपालिकाका ५७ वर्षीय पुरुषको मंगलबार राति १२ ४० मा मृत्यु भएको छ ।

वैशाख २५ गते भर्ना भएका परासी–६ का ४६ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको बिहान १ बजे मृत्यु भएको हो । उनीहरू तीनै जना अस्पतालको आईसीयूमा उपचाररत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?