advertisement

मंगलवारको सफलतासँगै देशैभर फोरजी नेटवर्क विस्तार गर्नेमा टेलिकम पहिलो र सबैभन्दा ठूलो प्रदायक बनेको छ ।

" /> ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी - Sarbocha Media

७७ जिल्लामा नेपाल टेलिकमको फोरजी

`

     २०७६ माघ २२ गते २:३२

काठमाडौँ, २२ माघ । देशका ७७ जिल्लाकै प्रमुख स्थानमा नेपाल टेलिकमकाे फोरजी पहुँच विस्तार भएकाे छ ।

सदरमुकाम सिमकोटमा मंगलवार फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको हो । प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार गत वर्ष माघ २० गते एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्ने सम्झौता अनुसार नै यसको पहुँच बढाइएको छ ।

advertisement

मंगलवारको सफलतासँगै देशैभर फोरजी नेटवर्क विस्तार गर्नेमा टेलिकम पहिलो र सबैभन्दा ठूलो प्रदायक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?