त्यस्तै कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ७०१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

" /> २४ घण्टामा थप ७३६८ जनामा सङ्क्रमण पुष्टि, १४५ जनाको मृत्यु - Sarbocha Media

२४ घण्टामा थप ७३६८ जनामा सङ्क्रमण पुष्टि, १४५ जनाको मृत्यु

`

     २०७८ ज्येष्ठ ०२ गते ११:०२

काठमाडौँ, २ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७३६८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ७०१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?