त्यसतै काठमाडौँ उपत्यकामा ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौँमा २ हजार ७ सय ३३ जना, भक्तपुरमा ३ सय ४८ जना र ललितपुरमा ४ सय ८१ जना कोरोना संक्रमित भेटिएका छन् ।

बिहिबार एकै दिनमा २ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

" /> पछिल्लो २४ घण्टामा थप ८९६० जनामा कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप ८९६० जनामा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७८ वैशाख ३० गते १२:२६

काठमाडौँ, ३० वैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यसतै काठमाडौँ उपत्यकामा ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौँमा २ हजार ७ सय ३३ जना, भक्तपुरमा ३ सय ४८ जना र ललितपुरमा ४ सय ८१ जना कोरोना संक्रमित भेटिएका छन् ।

बिहिबार एकै दिनमा २ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?